मेचीनगर नगरपालिका
मेचीनगर नगरपालिका पूर्वी नेपालको कोशी प्रदेशमा पर्ने झापा जिल्लाको पूर्वी भागमा अवस्थित एक नगरपालिका हो। झापा जिल्लाका दुई प्रमुख बजारहरू काँकडभिट्टा र धुलाबारीलाई वि.सं.
Government administration · Nepal · 0 followers
Overview
मेचीनगर नगरपालिका पूर्वी नेपालको कोशी प्रदेशमा पर्ने झापा जिल्लाको पूर्वी भागमा अवस्थित एक नगरपालिका हो। झापा जिल्लाका दुई प्रमुख बजारहरू काँकडभिट्टा र धुलाबारीलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर घोषणा गरिएको मेचीनगर पूर्वी नेपालको प्रमुख उद्योगिक तथा वाणिज्य केन्द्र हो। यस नगरपालिका अन्तर्गत रहेको काँकडभिट्टा नाका नेपालको भारत तथा बङ्गलादेशसँग व्यापार गर्ने एक प्रमुख नाका हो। वि.सं. २०७३ फाल्गुन २२ मा धाइजन, दुवागढी, बाहुनडाँगी र ज्यामिरगढी गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल १५ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार १,११,७३७ रहेको छ।
Interested in working with us in the future?
Follow to see new jobs and posts in your feed.
No news yet.
About
मेचीनगर नगरपालिका पूर्वी नेपालको कोशी प्रदेशमा पर्ने झापा जिल्लाको पूर्वी भागमा अवस्थित एक नगरपालिका हो। झापा जिल्लाका दुई प्रमुख बजारहरू काँकडभिट्टा र धुलाबारीलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर घोषणा गरिएको मेचीनगर पूर्वी नेपालको प्रमुख उद्योगिक तथा वाणिज्य केन्द्र हो। यस नगरपालिका अन्तर्गत रहेको काँकडभिट्टा नाका नेपालको भारत तथा बङ्गलादेशसँग व्यापार गर्ने एक प्रमुख नाका हो। वि.सं. २०७३ फाल्गुन २२ मा धाइजन, दुवागढी, बाहुनडाँगी र ज्यामिरगढी गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल १५ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार १,११,७३७ रहेको छ।
Kaynak: Wikipedia · CC BY-SA 4.0
इतिहास
वि.सं. २०५४ को पहिलो चुनावमा नेकपा (एमाले) का रविन कोइराला र चन्द्र भण्डारी क्रमशः नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भई वि.सं. २०५९ को असार मसान्तसम्म पदमा बहाल रहेका थिए। वि.सं. २०६० असोज १४ गते कल्यान खड्का र जितन राजवंशी क्रमशः नगरप्रमुख र उपप्रमुख मनोनित भएर वि.सं. २०६१ असार मसान्तसम्म पदमा आसिन रहेका थिए। पूर्वी नेपालको हङकङ बजारको नामले चर्चित धुलावारी तथा पूर्वको मुख्यद्वार मानिने काँकडभिट्टा गाविसलाई एकैठाउँमा गाभेर र धाइजन, दुहागढी, ज्यामिरगढी र बाहुनडाँगी गाविसका केही भाग समेटेर नेपाल भारतको सिमानामा पर्ने मेची नदी तथा तत्कालिन मेची अञ्चलकै नामबाट 'मेचीनगर नगरपालिका' नामकरण गरि वि.सं. २०५३ माघ ११ गते यसलाई सरकारद्वारा नगरपालिका घोषणा गरिएको थियो।
नेपालमा सङ्घीय शासन व्यवस्था लागू भएपछि वि.सं. २०७४ मा सम्पन्न भएको पहिलो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका बिमल आचार्य नगर प्रमुख पदमा र नेकपा एमालेकी मिना उप्रेती नगर उप-प्रमुख पदमा निर्वाचित भएका थिए। वि.सं. २०७९ मा सम्पन्न दोस्रो स्थानीय तह निर्वाचनबाट नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकी र मीना उप्रेती क्रमशः नगर प्रमुख र नगर उप-प्रमुख पदमा निर्वाचित भएका छन्।
जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मेचीनगर नगरपालिकाको कुल जनसङ्ख्या १,३३,०७३ रहेको छ भने यहाँ ३२,६९५ घरधुरी रहेका छन्।
भौगोलिक स्थिति
कुल १९२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको पूर्वमा भारत, पश्चिममा अर्जुनधारा नगरपालिका र विर्तामोड नगरपालिका, उत्तरमा बुद्धशान्ति गाउँपालिका र इलाम जिल्ला र दक्षिणमा भद्रपुर नगरपालिका पर्दछन्। यस नगरपालिकामा हिन्दू, किरात, बुद्ध, श्रीकृष्ण प्रणामी, मुस्लिम, शैव, वैष्णव, साई, यशु तथा मानव धर्म मान्नेको वाहुल्य पाइन्छ। नेपाल अधिराज्यमा मात्र नभएर विश्वमै लोपोन्मुख किसान जाति यो नगरमा मात्र बसोबास गरेको पाइन्छ। यस बाहेक यहाँ धिमाल, दनुवार, मेचे, थारू चौधरी, सुनुवार, राई, लिम्बु, भोटे, तामाङ्ग, शेर्पा, नेवार, मगर, गुरुङ्ग, भुजेल, राजवंशी, जोगी, ब्राम्हण, क्षेत्री, माझी र कुमाल जातिको बसोवास रहेको छ।
रितिथिति
पातालगङ्गा, बौद्ध गुम्बा, विश्वनाथ मन्दिर, पञ्चमुखी हनुमान मन्दिर, दुर्गा मन्दिर, काली मन्दिर, पशुपतिनाथ मन्दिर, कृष्ण प्रणामी मन्दिर यहाँका प्रमुख पर्यटकीय स्थल हुन्।
बाह्य कडीहरू
मेचीनगर नगरपालिका अभिलेखिकरण २०१८-०२-०२ वेब्याक मेसिन
Kaynak: Wikipedia – मेचीनगर नगरपालिका · CC BY-SA 4.0
Origin
Mechinagar Municipality initially originated by combining Dhulabari (Nepali: धुलाबारी) and Kakarbhitta Village Development Committee. The municipality got its first territorial expansion by merging with nearby VDCs Bahundangi, Duhagadhi, Jyamirgadhi and Dhaijan in 2073 BS (2017 AD). The population of the expanded city is 131,520 (as of the 2021 census), and its area is 192.52 sq. km. It is the municipality with the highest population in the country. Kakarbhitta used to be the hub of betel nut trade in Nepal. There is still a street named ‘Supari (betel nut) Lane’ in Kakarbhitta.
Geographical status
The city lies in eastern Nepal. The city is the largest municipality in the Jhapa District. The city has Arjundhara Municipality and Birtamod in the Western Part, Buddha Shanti Gaupalika and Ilam District in the North, Bhadrapur, Mechi in the south and West Bengal, India in the east. Mechi River separates the City and Nepal from India.
Two major highways, Mahendra Highway & Mechi Highway, run in the city. The city is the link between the Northern Mechi Zone for the rest of the nation. The nearest airport is Bhadrapur Airport, which is just attached to the southern part of the city. Daily 6-8 flights make it to Kathmandu two ways from the airport.
Ward Division
Previously, the city was divided into 13 wards. The city was divided into 15 wards after expansion. The following are the new ward divisions:
Local Election
Local Level Election 2017
Mechinagar Municipality is in the Jhapa district of Pradesh 1. There are 90,202 eligible voters for the Nepal local elections 2017, according to the Election Commission. There are 15 wards in the metropolitan city with a population of 111,520.
Local Level Election 2079
Mechinagar Municipality is in the Jhapa district of Pradesh 1. There are 90,202 eligible voters for the Nepal local elections 2022, according to the Election Commission. There are 15 wards in the metropolitan city with a population of 131,520.
Demographics
At the time of the 2011 Nepal census, Mechinagar Municipality had a population of 112,997. Of these, 63.5% spoke Nepali, 8.7% Rajbanshi, 3.6% Limbu, 3.5% Maithili, 2.6% Rai, 2.6% Tamang, 1.8% Mech, 1.8% Newar, 1.5% Santali, 1.4% Magar, 1.2% Dhimal, 0.8% Rajasthani, 0.8% Urdu, 0.7% Kisan, 0.7% Tharu, 0.6% Gurung, 0.4% Bengali, 0.4% Bhojpuri, 0.4% Danwar, 0.4% Hindi, 0.4% Uranw/Urau, 0.3% Bantawa, 0.3% Sherpa, 0.2% Chamling, 0.1% Dungmali, 0.1% Kharia, 0.1% Kulung, 0.1% Majhi, 0.1% Malpande, 0.1% Musalman, 0.1% Sunwar and 0.4% other languages as their first language.
In terms of ethnicity/caste, 22.3% were Hill Brahmin, 18.6% Chhetri, 8.9% Rajbanshi, 5.1% Rai, 4.7% Limbu, 4.4% Newar, 4.3% Tamang, 3.9% Magar, 3.5% Kami, 2.0% Damai/Dholi, 1.9% Mech, 1.9% Sanyasi/Dasnami, 1.3% Dhimal, 1.3% Musalman, 1.3% Santal, 1.1% Tharu, 1.0% Gharti/Bhujel, 1.0% Gurung, 1.0% Marwadi, 0.8% Kisan, 0.8% Sarki, 0.7% Danuwar, 0.7% other Terai, 0.6% Jhangad/Dhagar, 0.5% Kathabaniyan, 0.4% Sherpa, 0.3% Bengali, 0.3% Majhi, 0.3% Munda, 0.3% Sunuwar, 0.3% Teli, 0.3% Yadav, 0.2% Terai Brahmin, 0.2% other Dalit, 0.2% Dhanuk, 0.2% Hajjam/Thakur, 0.2% other Janajati, 0.2% Kalwar, 0.2% Mallaha, 0.1% Bantawa, 0.1% Bantar/Sardar, 0.1% Chamling, 0.1% Dhobi, 0.1% Dom, 0.1% Halwai, 0.1% Kanu, 0.1% Kayastha, 0.1% Kewat, 0.1% Khawas, 0.1% Kulung, 0.1% Kumal, 0.1% Musahar, 0.1% Pattharkatta/Kushwadiya, 0.1% Rajput, 0.1% Samgpang, 0.1% Sonar, 0.1% Sudhi, 0.1% Thakuri, 0.1% Thami, 0.1% Yakkha and 0.4% others.
In terms of religion, 81.9% were Hindu, 6.4% Buddhist, 6.1% Kirati, 2.5% Christian, 1.2% Muslim, 1.2% Prakriti, 0.2% Jain and 0.5% others.
In terms of literacy, 77.0% could read and write, 1.4% could only read and 21.6% could neither read nor write.
Climate
The city temperature reaches up to 40 degree Celsius in the summer and falls below 8 degrees in the winter. The city is a summer city and the winter lasts only for four months (November to February). During March and April, high winds are likely to occur and moderate rainfall is seen in June and July.

