Overview
सिद्धार्थनगर नेपालको लुम्बिनी प्रदेशमा पर्ने रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको जिल्लाको प्रशासनिक सदरमुकाम, नगरपालिका तथा प्रमुख उद्यौगिक नगर हो। यो सहर नेपालको राजधानी काठमाडौँबाट २६५ किलोमिटर पश्चिममा अवस्थित छ। गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी यो सहरबाट लगभग २५ किलोमिटर पश्चिममा अवस्थित छ। यो सहर भारतको उत्तर प्रदेश राज्यको महाराजगन्ज जिल्लाको भारतीय सहर सुनौलीसँग जोडिएको छ। यो सहर नेपाल र भारतसँगको सीमा व्यापारमा वीरगन्ज नाकापछिको दोस्रो ठुलो नाका हो।
Interested in working with us in the future?
Follow to see new jobs and posts in your feed.
No news yet.
About
सिद्धार्थनगर नेपालको लुम्बिनी प्रदेशमा पर्ने रुपन्देही जिल्लाको दक्षिणी भागमा रहेको जिल्लाको प्रशासनिक सदरमुकाम, नगरपालिका तथा प्रमुख उद्यौगिक नगर हो। यो सहर नेपालको राजधानी काठमाडौँबाट २६५ किलोमिटर पश्चिममा अवस्थित छ। गौतम बुद्धको जन्मस्थल रहेको लुम्बिनी यो सहरबाट लगभग २५ किलोमिटर पश्चिममा अवस्थित छ। यो सहर भारतको उत्तर प्रदेश राज्यको महाराजगन्ज जिल्लाको भारतीय सहर सुनौलीसँग जोडिएको छ। यो सहर नेपाल र भारतसँगको सीमा व्यापारमा वीरगन्ज नाकापछिको दोस्रो ठुलो नाका हो।
Kaynak: Wikipedia · CC BY-SA 4.0
नामकरण
भैरवको नाउँबाट भैरव र कालान्तरमा स्थानीय जनमानसहरूद्वारा 'भैरवा' भन्दै जाँदा यसमा हवा (स्थान) जोडेर भैरहवा भन्न थालिएको हो। नगर पञ्चायत बनेको लगभग ९ वर्षपछि यो स्थानको नामलाई गौतम बुद्धको वाल्यकालको नाम सिद्धार्थ गौतमको नाममा यो नगर क्षेत्रको नाम सिद्धार्थनगर राखिएको हो।
नगर प्रशासनिक इतिहास
राणाकालीन समयमा तत्कालीन शिवराज (वर्तमान: रुपनदेही जिल्ला)को सदरमुकाम बेथरीमा रहिआएकोमा वि.सं. १९९१ सालमा भैरहवामा सारिएका थियो। वि.सं. २०१९ मङ्सिर ५ गते तत्कालिन श्री ५ को सरकारको निर्णय र वि.सं. २०१९ पुष २ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेपछि रुपनदेही जिल्ला गठन भएपछि सदरमुकामको रूपमा भैरहवालाई नै कायम गरिएको थियो।
भैरहवा रुपन्देही जिल्लाको प्रशासनिक सदरमुकाम हो जुन वर्तमान समयमा सिद्धार्थनगर नगरपालिकाको वडा नं. ७ भित्र पर्दछ। यो स्थल नै भैरहवा गाउँको पुरानो थलो हो। वि.सं. १९९० सालसम्म सामान्य घरहरू तथा स-साना वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि यस नगरमा नयाँ बस्ती विकास तथा मानिसहरू यहाँ आएर बसोबास गर्ने गतिमा तीव्रता आएको थियो।
जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिद्धार्थनगर नगरपालिकाको कुल जनसङ्ख्या ७४,४३६ रहेको छ भने यहाँ १५,८७१ घरधुरी रहेका छन्।
History and etymology
The city was founded as Bhairahawa in 1967. The city's current name Siddharthanagar derives from Buddha's given name Siddhartha, as the birthplace of Buddha is located only 25 km (16 mi) to the west. The name was changed to Siddhartanagar in 1977 AD by poet Komal Dutta Tiwari.
Climate
The highest temperature ever recorded in Siddharthanagar was 45.7 °C (114.3 °F) on 7 June 2023, while the lowest temperature ever recorded was −1.1 °C (30.0 °F) on 20 January 1971.
Demographics
The population of Siddharthanagar in 2001 was 52,569. In 2011 it was 64,566 and in 2021 it was 74,436.
Bhojpuri is spoken by 42.2%, Nepali by 40.7%, Awadhi by 5.9%, Magar by 1.9% and Hindi by 1.9% of the Siddharthnagar municipality population as their first language.
Education

Rupandehi Lilaram Ma Vi, Bhairahawa Ma Vi, Paklihawa Ma Vi are old higher secondary schools.
There are several higher education facilities in Siddharthanagar including Rupandehi Campus, IAAS Paklihawa Campus, Universal College of Medical Sciences and Bhairahawa Namuna Campus.
Kaynak: Wikipedia – Siddharthanagar · CC BY-SA 4.0

